समाचार Archives - Page 3351 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

प्रतीक्षा बस्याल मेमोरियल ट्रस्ट स्थापनार्थ कार्यक्रम हुँदै

हिमाल पोस्ट /बुटवल माघ २५  विधार्थी अधिकार मन्च रुपन्देहीको आयोजनामा यही माघ २९ गते प्रतीक्षा बस्याल मेमोरियल ट्रस्ट स्थापना तथा प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने भएको छ । स्थापना कालदेखि नै

नेपाली दलित प्रवासी सँघ (भारत) तेलंगाना राज्य समितिको बैठक समपन्न

हिमाल पोस्ट /तेलंगाना माघ २५  नेपाली दलित प्रवासी सङ्घ (भारत) तेलंगाना राज्य समितिको बैठक सोमबार सम्पन्न गरेको छ । बल बाहादुर आऊजीको  अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नेपाल दलित प्रवासी सङ्घ

गायिका पाण्डे र पुनलाई गुल्मी सेवा समाज कतारद्वारा सम्मान

कुमार अविरल/केसव कंडेल, कतार माघ २४  गुल्मी सेवा समाज कतारले गुल्मेली चेली चर्चित लोक तथा दोहोरी गायिका बन्दना पाण्डेलाई कार्यक्रमका बीच सम्मान गरेको छ । साथै सोहि अवसरमा लोक गायिका

दाङ देउखुरी समाज दोहा कतारद्वारा अक्षयकोषका लागि रकम हस्तान्तरण

कुमार “अविरल“ पन्थी, कतार/माघ २५  दाङ देउखुरी सेवा समाज दोहा कतारले अक्षयकोषका लागि नेपाली (रु ३०,०००) तिस हजार हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम माघ २१ गतेका दिन एक

पाल्पाको दोभानमा जीप दुर्घटना ४ को मृत्यु ,१५ जना घाइते

   हिमाल पोस्ट  /बुटवल,माघ २५ पाल्पाको श्रीडांडाबाट बुटवल आउदैगरेको जीप पाल्पाको दोभान ४ झुम्सा मा दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।  फाइल

५.८ रेक्टरको उत्तरी भागमा झट्का ,दिल्ली आसपासमा पनि महसुस

हिमाल पोस्ट/नयाँ दिल्ली  भारतीय समय अनुसार करिब १० बजेर ४० मिनेट जादाँ भारतको उत्तरी भेगमा ५.८ रेक्टरको  भूकम्प गएको हो  ।दिल्ली र दिल्ली आसपासमा पनि भूकम्पको महसुस भएको हो  ।भूकम्प

भारतको उत्तरी खण्डमा भुकम्पको धक्का

हिमालपोष्ट /नयाँ दिल्ली , भर्खरै भारतको उत्तरी भागमा भुकम्पको धक्का महसुस भएको छ । दिल्ली र दिल्ली आसपासमा धक्का महसुस भएको हो । भुकम्पको धक्का करिब ३० सेकेन्ड आएको अनुमान

कांग्रेसलाई फूटाएर नयाँ पार्टी खोल्ने तयारी,नाम भने नेपाली कांग्रेस(वीपी) राखिने

हिमाल पोस्ट /२४, माघ नेपाली कांग्रेसका ३ दर्जन बढी पूर्वमन्त्री, उतिकै संख्यामा रहेका पूर्व सांसद तथा केही बहालवाला सांसद, कांग्रेस निकटका उद्योगी व्यापारी, पूर्व प्रशासकहरुको समेत अग्रसरतामा नेपाली कांग्रेसलाई फूटाएर

बृहत् शैक्षिक प्रदर्शनी हुने

भक्तपुर,  माघ २४ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ । ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक

शाखारहित बैंकिङ सेवा सुरु

धनगढी,  माघ २४ जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र

नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीद्वारा सार्वजनिक

हिमाल पोस्ट /पर्सा माघ २३ वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट गत शुक्रबार एक नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार आशादेवी पासवानको नवजात शिशु जन्मिएको दुई घण्टामै चोरी

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अर्घाखाँची सम्पर्क समिती गठन

हिमाल पोस्ट /बुटबल, २३ माघ सिद्धार्थ क्याम्पस बुटबलमा एक कार्यक्रमको आयोजना गरी आज नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अर्घाखाँची सिद्धार्थ गौतम बुद्ध क्याम्पस सम्पर्क समितीको गठन गरिएको छ