समाचार Archives - Page 3347 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कपिलवस्तुमा ६ वर्षीय बालिकाको बलत्कार गरी हत्या

सनिउल्ला धोबी,कपिलवस्तु फागुन ३ कपिलवस्तुमा ६ वर्षीय बालिकाको बलत्कार गरी हत्या गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतीनगर बस्ने शोभाखर अधिकारीकी ६ वर्षीय छोरी सीता अधिकारीको बलत्कार गरी

यस अर्थमा मनाईन्छ भ्यालेन्टाइन डे ! ख्याल गर्नुहोस, प्रेमिकालाई कस्तो गुलाफ दिदै हुनुहुन्छ ?

हिमाल पोस्ट /काठमाडौं,फाल्गुन ३ प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम

‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुनुपर्ने :राप्रपा

काठमाडौं, फागुन ३ राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन ६ देखि काठमाडौंमा शुरू हुने एकता महाधिवेशनमा ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ हुनुपर्ने राजनीतिक प्रस्ताव लैजाने भएको छ । गणतन्त्र मान्दै आएको पशुपति शमशेर

प्रेमको प्रतीक रातो गुलाब

यलु जोशी काठमाडौँ, फागुन ३ गते ।  फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे ।  युवक/युवतीले आपसमा प्रेमको पहिलो प्रस्ताव राख्ने तथा प्रेममा बाँधिइसकेकाहरूले आपसमा उपहार आदानप्रदान गरेर प्रेम सम्बन्ध अझ प्रगाढ

यस्तो छ पत्रकार महासंघ रुपन्देहीको चुनावी सरगम को केमा उठेका छन् त ?

हिमाल पोस्ट /बुटवल  नेपाल पत्रकार महासंघ रुपन्देहीको दशौं अधिवेशन तथा साधारण सभा आज हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयनकालागि पत्रकारहरु दुई प्यानलबाट विभाजित भएर प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।

जबरजस्ती अनेरास्ववियु प्रवेश गराईएको भन्दै आपत्ति

सैनामैनौ , २ फागुन नेपाल विद्यार्थी सङ्घ सहिद नारायण पोखरेल रामापुर क्याम्पस ईकाई समितिको सह–सचिव सञ्जय चौधरीले आफूलाई जबरजस्ती अनेरास्ववियु प्रवेश गराईएको भन्दै आपत्ति जनाएका छन् । सह सचिव चौधरीले

अभाने एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न

हिमाल पोष्ट/नयाँ दिल्ली  ,फाल्गुन २  अखिल भारत नेपाली एकता मञ्च(माओबादी केन्द्र)को छैठौं क्षेत्रीय सम्मेलन  आईतबार दिल्लीमा सम्पन्न भएको छ। सम्मेलनमा दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्त्तराखंड र छत्तीसगढ़ सम्मिलित भएका थिए

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

रुकुम, फागुन २ रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३/०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि

पुनःसंरचना आयोगको प्रतिवेदनबारे सप्तरीका सांसदसँग छलफल

काठमाडौँ,  फागुन २ स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिले  सप्तरीका सांसदसँग छलफल गरेको छ । सङ्घीय मामिला तथा स्थानीय

कर्णालीमा २० किलो चामल दिने प्रक्रिया सुरु

मुगु, फागुन २ सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हँुदा र

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्द नियुक्त

१ फागुन, काठमाडौं नेपाल प्रहरीको महानिरीक्षक पदमा सरकारले डीआइजी जयबहादुर चन्दलाई  नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सशस्त्र प्रहरीको

स्ववियु निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने

काठमाडौँ, फागुन १   त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने भएको छ । आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया