समाचार Archives - Page 3336 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

टिपर चालकको ‘लापरबाही’ले सबैभन्दा धेरै दुर्घटना

 काठमाडौं / फागुन २२। फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए

पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौँ, फागुन २२ गते ।  नयाँबजार खुसिबु टाउनप्लानिङस्थित भ्याली कोल्डस्टोर नजिकै खोला किनारामा शनिबार दिउँसो पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान भयो ।  महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले

चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी

काठमाडौँ, फागुन २२ गते ।  आगामी चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी गरेको छ ।  यातायात व्यवस्था कार्यालयले चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी

होस गर्नुहोस !चर्को आवाजले बहिरोपन निम्तिन सक्छ

काठमाडौँ, फागुन २१ गते । अनियन्त्रित सवारी साधन, बढ्दो सहरीकरणका साथै बढ्दो जनसङ्ख्याले ध्वनि प्रदूषण बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।  बढ्दो ध्वनि प्रदूषण र ध्वनि प्रदूषणका कारण हुने

तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक

काठमाडौँ,  फागुन २१ गते । तराईका १९ जिल्लाका थुना केन्द्रमा १४ प्रतिशत व्यक्तिले यातना पाएको तथ्याङ्क सार्वजनिक भएकोे छ । ‘तराई मानवअधिकार संरक्षक सञ्जाल’ नामक संस्थाले तयार पारेको ‘तराईमा यातना–२०१६’

सन्तुलित समाचार दिन आग्रह

लहान,  फागुन २१ गते  । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय तहको निर्वाचनलाई समेत दृष्टिगत गरी स्थानीयस्तरका समाचार पठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । रासस जिल्ला कार्यालय लहानको

इच्छा विपरीत रङ खेल्नेलाई कारबाही(गृह मन्त्रालयको बिज्ञप्ति सहित)

काठमाडौ फागुन २०, आगामी फागुन २९ गते मनाइने फागुपूर्णिमाको कसैको इच्छा/बिना जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने

फागुन अन्तिममा डा.भट्टराईले भारत भ्रमण गर्ने

अर्जुन खनाल /नयाँ दिल्ली ,फागुन २०  पुर्व प्रधानमन्त्री एवंम्  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई फागुन २९ गते भारतको नयाँ दिल्लीमा  आउने भएका छन् ।उनि फागुन २९ देखि चैत ७

BBS र BSC चौथो वर्षको परीक्षा चैत २० गतेदेखि (सुचना सहित)

काठमाडौं, फागुन २० । वार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको चार वर्षे स्नातक तह बीबीएस चौथो वर्ष र विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो वर्षको परीक्षा चैत २० बाट सुरू

स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सर्‍यो १२ को यथावत

२० फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ ।राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११

विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण

रामपुर (पाल्पा), फागुन २० गते । जिल्लाको दुर्गम र विकटमा रहेको सहलकोट गाविस–८ को थाममा विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण भएको छ । जापानी नागरिक इति ओकोको रु

आन्तरिक छलफल नमिल्दा रोकिएको भ्यु टावर निर्माण तीव्र गतिमा

काठमाडौंँ,  फागुन २० गते  । काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ । टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले