पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा ताला
काठमाडौँ, फागुन २४ । सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा











