महानिरीक्षकको नियुक्ति सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ
काठमाडौँ, ७ चैत । नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ जारी छ । उक्त मुद्धामा आज सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नुहुनेछ । हिजो निवेदकका