समाचार Archives - Page 3323 of 3422 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि

काठमाडौँं, चैत १३ गते ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि ललितपुरस्थित बीपी कोइराला स्मृति भवनमा बस्ने भएको छ ।  निकै लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठक विशेषगरी स्थानीय

युनियन ,सोसाइटी र परिषद्ले महासंघको स्थापना दिवश मनाउने

हिमाल पोस्ट /रुपन्देही, १२ चैत्र । रुपन्देहीमा क्रियाशिल पकार सम्बद्ध ३ वटा संगठनको लोकतान्त्रिक गठबन्धनले नेपाल पत्रकार महासंघको स्थापना दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेका छन । नेपाल प्रेस यूनियन

नयाँ भारतीय राजदूत काठमाडौंमा ,सोमबारबाट कार्यभार सम्हाल्ने

 हिमाल पोस्ट /चैत्र १२ नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्। शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जानकारी दिएको छ। सोमबार नै

नेजस बहराइनमा नयाँ कार्य समिति चयन

  समीर प्रकाश पाण्डे / बहराईन चैत्र १२  नेपाली काँग्रेसको  भातृ संगठन नेपाली जन सम्पर्क समिति बहराइनको दोस्रो अधिवेशन बहराईनमा हिजो सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय  सदस्य चन्द्र

अमेरिकी डलर डेढ वर्षयताकै सस्तो !

काठमाडौं, १२ चैत । आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो।

जग्गाको व्यावसायिक प्रयोग गरी रुपन्देहीमा नमुना विद्यालय

तिलोत्तमा (रुपन्देही), चैत १२ गते । सरकारले प्रदान गरेको जग्गालाई व्यावसायिक प्रयोग गरेर यहाँका केही सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सफल भएका छन् । बुटवलका कालिका मावि, कान्ति मावि, नवीन

एमाले भित्रै यस्तो गुण्डागर्दी आफ्नै कार्यकर्तालाई कानको जाली नै फुट्ने गरी कुटपिट

हिमाल पोस्ट /११ चैत । पव्लिक युथ क्याम्पसमा अनेरास्ववियुकै क्याम्पस कमिटीका एक नेताले आफ्नै कमिटीमा आवद्ध नेतालाई कुटपिट गरेपछि अहिले अखिल भित्रै आलोचना भएको छ । पव्लिक युथ क्याम्पसका उपाध्यक्ष

म सङ्गीत बिक्री गर्ने व्यापारी हुँ:सुवास रेग्मी

कहिले प्रस्तोता समाजले बाँडेको रोयल्टीलाई दान पात्र भनेर, कहिले विकृत कलाकारहरुलाइ लोके भनेर त कहिले राजेश पायल राईको एउटा गीत १५ लाखमा किनेर चर्चामा आइरहने नाम हो सुवास रेग्मी । सङ्गीत

भारतका नौ वर्षीय कौटिल्य पण्डित (गुगल ब्वाइ) नेपालमा

काठमाडौँ, चैत ११ गते ।   धार्मिक भ्रमणको उद्देश्यले अद्भूत क्षमतावान् भनेर चर्चित भारतका नौ वर्षीय कौटिल्य पण्डित (गुगल ब्वाइ) बिहीबार नेपाल आउनुभएको छ । धार्मिक भ्रमणको सुरूवातको क्रममा शुक्रबार उहाँले

१५ वर्षीय बालिकालाई सीमाक्षेत्रबाट उद्धार

हिमाल पोष्ट / कपिलवस्तु, १० चैत ।भारतको बाटो हुँदै कुबेत जान लागेकी एक बालिकालाई कपिलवस्तुको कृष्णनगर सीमाक्षेत्रबाट उद्धार गरिएको छ । के.आई. नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले सल्यान

प्रमको चीन भ्रमण आजदेखि सुरु ,यस्तो छ तालिका !

काठमाडौं, १० चैत  । प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमण बिहीबारदेखि सुरु हुँदैछ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति चीनको

नक्कली लाइसेन्स बनाएर बिक्री गर्ने दुई पक्राउ

काठमाडौं,१० चैत  । नक्कली सवारीचालक अनुमतिपत्र लाइसेन्स बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर