
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ
हिमाल पोस्ट /काठमाडौं पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ परेका छन् । प्रहरीले निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराईसँगै बैद्य माओवादीका नेता