अर्घाखाँचीबाट कांग्रेसलाई बिजयी बनाउन युनियनको यस्तो प्लान
अर्घाखाँची/चैत्र २६ अागामि बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपाली काङ्ग्रेसलाई बिजयि बनाउन र प्रचारप्रसारलाई ब्यबस्थित बनाउने उदेश्य अनुरुप नगरपालिका, गाउपालिकाबाट सुचना सम्प्रेषण गर्नका लागि नेपाल प्रेष युनियन











