समाचार Archives - Page 3287 of 3422 - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

माओवादीका सांसदको एक महिनाको तलब बाढी पीडितलाई

  काठमाडौं । देशभरि बाढी र पहिरोले सबैको मन बेचैन भएको छ । यसै क्रममा माओवादी केन्द्रले सांसदहरुको एक महिनाको तलब बाढी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

देउवा इटहरी पुगेर बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन कडा निर्देशन दिए

  ३० साउन, इटहरी । भारी वर्षाका कारण पुर्व देखी पश्चिम सम्म बाढिले बितण्डा मच्चाइरहेको छ । यसै क्रममा बाढी प्रभावित क्षेत्रको अनुगमनका गर्न प्रधानमन्त्री देउवा यतिबेला इटहरी पुगेका छन

पाँच रुपैयाँको नयाँ नोटमा के छ ?

  ३० साउन, काठमाडौं । ५ रुपैयाँको नयाँ नोट बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले यही मंगलवारबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने बताएको छ । पुरानो नोटमा

आज कृष्ण अष्टमी अर्थात् श्रीकृष्णको जन्मोत्सव

काठमाडौं, साउन ३० गते । भाद्र कृष्ण अष्टमीका दिन सोमबार भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको थियो ।

अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु बीस लाख सहयोग

बेनी (म्याग्दी), साउन ३० गते  । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु २० लाख सहयोग गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले

जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

बैतडी, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएको छ । जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक

मनमोहन मेडिकल कलेज सरकारलाई नबेच्ने एमाले नेताको निर्णय

  २९ साउन, काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रस्तावित मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न नसकिने बताएका छन् । यस् सँगै मनमोहन मेडिकल कलेज किन्ने सरकारको योजना तुहिएको छ

डा. केसीका माग पुरा गर्न एमाले बाधक भएको ठहर

काठमाडौं, साउन २९ । स्वास्थ्य सेवामा सुधारको माग राखेर २१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीले उठाएका माग पुरा गर्न नेकपा एमाले बाधक भएको भन्दै प्रधानमन्त्रीले प्रतिपक्षसँग छलफल गर्ने भएका छन

मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण

केशव पोखरेल /दक्षिण कोरिया रोजगारिकाे सिलसिलामा अर्घाखाँचीको मालारानि गाउँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरूको पहलमा र अर्घाखाँचि सम्पर्क मन्च कोरियाको सहकार्यमा मालारानि

गोरखाको सिरानचोकमा ५ जनामा स्वाइन फ्लू भेटियो

  २९ साउन, गोरखा । गोरखाको स्वास्थ्य संस्थामा उपक्षरका लागि आएका बिरामीमा एच वान् एन् वान् भाइरस (स्वाइन फ्लू) भेटिएको छ । रुघाखोकी तथा ज्वरो आएर उपचारका लागि आएका पाँच

नेपाल वायुसेवा निगमका भारत प्रवन्धक घिमिरेको दिल्ली टिमद्वारा बिदाई

अर्जुन खनाल /नयाँ दिल्ली साउन २९  भारतमा नेपाली राजदूतावासपछि नेपाल सरकारको प्रतिनिधिमूलक निकायका रूपमा कार्यरत नेपाल  वायुसेवा निगमका  प्रवन्धक अनिल घिमिरेको २ वर्षे कार्यकाल सकिए पश्चात दिल्ली टिमले बिदाई गरेको छ

बाढीले डुबायो सौराहा !

  २९ साउन, चितवन । चितवनको सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेर जलमग्न भएको छ । पर्यटकिय गन्तब्य सौराहाका अधिकांश होटेल डुबेको खबर प्राप्त भएको छ । शनिबार साँझदेखि