समाचार Archives - Page 3270 of 3422 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नेपाल आइडलमा नि:शुल्क भोट यसरी गर्नुहोस

भदौ २१, काठमाडौँ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा यो हप्ता भोट गर्दा पैसा नलाग्ने भएको छ। गत हप्ताको नो एलिमिनेसन एपिसोडपछि सामाजिक सञ्जालमा देखिएका दर्शकका गुनासा सम्बोधन गर्न

८८ केजी सुन तस्कर मिङ फरार, चुनौतीपूर्ण बन्दै अनुसन्धान

 भदौ २१, काठमाडौं- प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद

गुल्मीको एकै गाउँमा ४ सय बिरामी

भदौ २१, काठमाडौं- गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ । नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका

बाढीपीडित पनि नक्कली !

भदौ २१, बाँके – बाँकेमा १८ हजार घरधुरीले बाढीपीडितको फाराम भरेका छन् । अझै फाराम आउने क्रम जारी नै छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीओसी)का प्रमुख गौरीलाल बुढाथोकीले

डा. केसी आजदेखि पुन: अनशन बस्दै

भदौ २१, काठमाडौं- चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबारदेखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने तयारी गरेका छन । मागप्रति सरकार सम्वेदनशील

मदनकृष्ण श्रेष्ठको महको ‘म’ सार्वजनिक

काठमाडौँ, भदौ २० । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमबिच हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरेका हुन् ।६ वर्ष

पार्टी छाडेर जाने राणा नेतृत्वको समूहले गरे जघन्य अपराध :थापा

२० भदौ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी छाडेर जाने पशुपति शमशेर राणा नेतृत्वको समूहले जघन्य अपराध गरेको आरोप लगाएका छन् । संसद र प्रदेशको चुनाव

पुसभित्र मेलम्ची खानेपानी काठमाडौंमा

काठमाडौँ, भदौ २० । विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज

अभिभावक असल भएमात्रै असल विद्यार्थीे

बुटवल /भदौ २०  अभिभावक असल भएमात्रै असल विद्यार्थी बनाउन सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । बुटवल महिला जेसिजले बुटवलमा आयोजना गरेको अभिवाकत्व तालिममा सहभागीले यस्तो बताएका हुन् । उनीहरुले

बाढीपीडित भन्छन्: ज्यान त बाँच्यो गासँबास छैन

पोखरा, भदौ २० । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस

वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख

कपिलवस्तु,  भदौ २० । जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख

स्वास्थ्य चौकीलाई २० लाख बराबरको जग्गादान

इलाम,  भदौ २० । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिएका छन् । एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख