गठबन्धनको सिट बाँडफाँड फलामको चिउरा : बार्गेनिङ गर्दै
काठमाडौं- वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेश निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ । सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न












