संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी
काठमाडौं- रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ। तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन्। तत्कालीन सभामुख, उपसभामुख, समितिका सभापतिसमेत












