घोषणापत्रमा उपत्यका: मोनोरेलदेखि सगरमाथासम्म केबुलकार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

घोषणापत्रमा उपत्यका: मोनोरेलदेखि सगरमाथासम्म केबुलकार



काठमाडौं  –

चुनावमा पुरा गर्न नसकिने सपमना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ ।

यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए ।

त्यसबेला काठमाडौं  उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै  प्रतिबद्धता दोर्याईरहेका छन् ।

स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना  देखाईरहेका छन् ।, यो खबर आजको नागरिकमा छ ।