विनोद चौधरी तोकिए कांग्रेसको आर्थिक समृद्धि संयोजक
काठमाडाैं । नेपालका एकमात्र घोषित खर्बपति बिनोद चौधरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित यभएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका











