‘घर न घाटको हुनुभो’ भन्दै प्रचण्डले बाबुरामलाई गिज्याए
काठमाडौं । गोरखामा चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी छाडेर माओवादीमा आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् । नयाँ शक्तिका संयोजक भट्टराईले प्रतिनिधिसभा सदस्यका










