समाचार Archives - Page 3131 of 3422 - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

एमाले नेता रवीन्द्र अधिकारी कास्कीबाट विजयी

पोखरा/२३ मंसिर  । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै

नारायणकाजी श्रेष्ठद्वारा हार स्वीकार, बाबुरामलाई दिए जितका लागि बधाई

 काठमाडौं /२३ मंसिर। नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । साथै, उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका

काठमाडाैं-२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी

काठमाडाैं-२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७,३६६ मतका साथ विजयी भएका छन् । माधवकुमार नेपाल,एमाले-२७,३६६ दीपक कुइकेल, कांग्रेस-१४, ९०२ सुर्यराज अाचार्य,विवेकशील साझा- ७,४३६

कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे

बझाङ । चुनाव जितेको खुशीयालीमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताको आक्रमणबाट चार जना प्रहरी जवान घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी भ्यानमा

चितवन ३ मा मतान्तर बढाउंदै प्रचण्ड

  चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले

गोरखा–२ मा डा. भट्टराईलाई ५ हजारको अग्रता

गोरखा- गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीले अग्रता लिइरहेको छ । नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभा का उमेदवार डा. बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् । अहिलेको परिणाम यस्तो छ

अमरेश कुमारले अग्रता लिए

सर्लाही– सर्लाहीको क्षेत्र ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् । उनको पछिल्लो मत ३ हजार ७९ छ । उनका प्रतिस्पर्धी राजपाका राकेश कुमार मिश्रको मत

विजय गच्छदार २ हजारले पछि परे

काठमाडौं । सुनसरी–२ मा विजय गच्छदार २ हजार ६७ मतले पछि परेका छन् । उनलाई एमालेकी नेतृ भगवती चौधरीले ८ हजार ५८८ मतका साथ पछि पारेकी हुन् । गच्छदारले ६

शान्तिपूर्ण चुनाव गराएकोमा संयुक्त राष्ट्रसंघको बधाई

काठमाडौं– शान्तिपूर्वक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेकोको संयुक्त राष्ट्रसंघले नेपाललाई बधाई दिएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले   शनिबार बिज्ञप्ती जारी गर्दै उनले बधाई दिएका हुन् । यस

जाजरकोटमा शक्ति बस्नेत भारी मतले विजयी,गठबन्धनद्वारा क्लिन स्वीप

जाजरकोट /मंसिर,२३ । जाजरकोटमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो । प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट

‘प्रचण्ड’ करिब दोब्बर मतले अगाडी !

चितवन, मंसिर २३ । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दोब्बर मतले अग्रता लिएका छन् । पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम

३६ सय ७५ मतले सिलवालको अग्रता !

ललितपुर/मङ्सिर २३ ललितपुरको क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार नवाराज  सिलवाल आफ्नो अग्रता बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार उनले ३६ सय ७५ मतले अघि छन् । सिलवालको १६ हजार