भाबी प्रधानमन्त्री: कांग्रेसभित्र गगनको माहोल बन्दै, ठूला नेता
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले चौतर्फी चेपुवामा परेका छन् । पार्टीभित्र नयाँ पुस्ता हाबी हुन थालेपछि उनी थप दबाबमा परेका हुन् । गठवन्धनकै सहारामा पुनः प्रधानमन्त्री बन्ने लयमा











