![](https://himalpost.com/wp-content/uploads/2018/02/ranju-darshaan.jpg)
विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शना प्रहरी नियन्त्रणमा
काठमाण्डौ । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता किर्ते भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शनमा उत्रिएका बेला दर्शना पक्राउ