समाचार Archives - Page 2982 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

मदन भण्डारी स्पोर्टस एकेडेमीको सैनामैना कमिटी गठन

बुटवल ।  मदन भण्डारी स्पोर्टस एकेडेमीको सैनामैना नगर कमिटी गठन गरिएको छ । शनिबार रुपन्देहीको सैनामैनामा सम्पन एक नगर भेलाले यमलाल खरेलको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन.गरेको छ ।

नौ थान बन्दुक सहित दुई जना पक्राउ

जाजरकोट । प्रहरीले ९ थान बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका–११, कोर्ताङका चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको घरबाट ३ थान एकनाले भरुवा

राममणिमा रक्तदान

बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवको अवसरमा स्नातक तहका विद्यार्थीको आयोजनामा आज (शनिबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बी.ए. तेस्रो वर्षका विद्यार्थी विनोद सुवेदीको संयोजकत्वमा

लागुऔषध प्रयोग गर्दा बढ्दो

हिमाल पाेष्ट/ नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व अर्थात नवलपुर जिल्लामा लागू औषध प्रयोगगर्दाको संख्या बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले सार्वजनिक गरेको पछिल्लो ४

शिवले भन्छन – दिलमा बस्यो कलेजी खायो

माधब बेल्बासे : कपिलबस्तु ।  पछिल्लो समयमा लोक तथा रोइला गायक शिव खनाल भनेर नचिन्ने कमै होलान । विभिन्न समयमा आफ्ना संगितहरु वाट चर्चाको सिखरमा पुग्न सफल शिव खनालले अहिले

नारायणगढ–मुग्लिन सडक फेरि बन्द

बुटवल । नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि फेरी दिउँसो बन्द हुने भएको छ । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड विहिबार र शुक्रबार दुई दिन खुल्ला गरिएकोमा शनिबारदेखि फेरीबन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको

बाँकेमा भएकाे अागलागीमा ११ लाख रुपैयाँ बराबरकाे क्षति

बाँके ।  बाँकेको खजुरा गाउँपालिका–६, उढरापुर सिमलघारीमा आगलागी भएको छ । आगलागीबाट तीनवटा घरटहरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट

हत्यारालाई कारबाहीको माग गर्दै टिकापुर बजार बन्द

कैलाली ।। कैैैलालीको टिकापुरमा बिहिवार मध्य राती खुकुरी प्रहार गरी हत्या गरिएका करण थापाका आफन्तले तत्काल हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै आज टिकापुर बजार बन्द गरेका छन् । स्थानीय प्रशासनलाई दबाब

रंगहरुको पर्व होली सम्पन्न

ओम प्रकाश बानियाँ रंगहरुको पर्व होली फाल्गुण १७ र १८ गते सम्पन्न भएको छ । फाल्गुण महिनाको पुणिमा र परेवा तिथिमा २ दिन मनाईने होली पुणिमाको दिन पहाड र परेवा

देउवालाई लाग्यो ठूलो झड्का

नयाँ पत्रिका/काठमाडौं– कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी

माओवादीबाट मन्त्रीका लागि छानिएकाहरू ‘रिङ आउट’ हुन सक्ने

माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको प्रचण्डको सचिवालयले जनायो । तर,

वैशाख पहिलो साता औदैछन सलमान खान नेपालमा

काठमाडौं । भारतीय चर्चित कलाकार सलमान खानको नेपाल आगमन रोकिएको छ । खान फागुन २६ गते शनिबार काठमाडौंमा हुने ‘दबंग’ :द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउने