ओमनमा अलपत्र परेका ११ नेपाली कामदारलाई स्वदेश फर्काइयो
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका












