झलनाथले ओलीलाई भने : मनपरी नगर्नुस, एमाले पार्टी
पत्रपत्रिका/नयाँपत्रिका/काठमाडौं- राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको












