बजारमा प्लास्टिक चामलको बेचबिखन हुँदै गरेको खबर निराधार
ईन्द्र कमल जैरु /नयाँ दिल्ली आजभोली बजारमा प्लास्टिकको चामल छ्यापछ्याप्ती बेचबिखन भइरहेको भन्ने खबरले तपाइहरूलाई संशकित बनाइरहेको छ भने हिमाल पोस्टको यो खबरले तपाईँलाई भयमुक्त गराउनेछ । सामाजिक सञ्जालमा भाइरल












