नारायणकाजीलाई ओलीको जवाफ: कांग्रेसको पुच्छर र प्रचण्ड छोडेर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई संकेत गर्दै विचार नमिल्ने भएपछि त्यही पार्टीमा बस्नुपर्छ भन्ने नरहेको बताएका छन्। नेपाल चीन मैत्री समाजले शनिबार