समाचार Archives - Page 2959 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

BREAKING :स्टेफन हकिङ्को निधन

प्रख्यात भौतिकशास्त्री वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । ब्ल्याक होल र बिग ब्याङ सिद्धान्तका क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिएका हकिङलाई आइन्साइटनपछिको चर्चा प्राप्त थियो । हकिङसँग

कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण

भक्तपुर (रासस) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको छ ।

ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालकले साथीको हत्या गरे

सुरुङ्गा, झापा– विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ। उनले आफ्नै पसलमा राखेका ‘बाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको

गगन थापाको आरोप :राष्ट्रपतिले राजाको खालि ठाउँ भर्न खोजिन

काठमाडौं- कांग्रेस सांसद गगन थापाले सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् । ‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको

प्रधानन्यायाधीशलाई ओलीको चेतावनीः अदालतको बितण्डा टुलुटुलु हेरेर बस्न सक्दिन

माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलका आधारमा प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले निर्वाचित राष्ट्रपतिको शपथ ग्रहणलाई विवादरहित बनाउन सहयोग गरिदिन पराजुलीसँग आग्रह गरेको स्रोतले बतायो ।

झापालाई हराउँदै भारत सेमिफाइनलमा पुग्यो

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्ड कपको चौथो क्वाटर फाईनल खेलमा कन्चनजङा फुटबल क्लब भारत विजयी भएको छ । बिर्ता युनाइटेड क्लब झापा र कन्चनजङा फुटबल

पिडित चौधरीको सहयोगको लागि हारगुहार 

मंगल बास्कोटे लम्कि ,कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.४ बलियाका मान बहादुर चौधरी बिगत ४ दिन देखि २ वटा छोरा छोरी र श्रीमतिलाई उपचार गराउनको लागी बाँकेको भेरी

प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले योग्यता र उमेर विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली कानुनत: गत साउनमै पदमुक्त भइसकेको घोषणा गरेका छन् । पराजुलीले आफ्नो उमेर छल्न ‘किर्ते’ काम गरेको भन्दै उनको इजलासमा

साङ्लोमै बाँधेर रेशम चौधरीको उपचार गर्दै

आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।  यो खबर हामीले आजको जनता पोष्टबाट लिएका हौ। काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई

मर्ने बेलामा के जाती…. कांग्रेसले सांसदलाई बोल्न सिकाउने

पत्रपत्रिका/नयाँ पत्रिका/काठमाडौं – कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय

पुर्नवासमा धुर्मुस सुन्तलीले पेट मिचिमिचि हसाए

धन बहादुर बिक  / पुर्नवास , कञ्चनपुर । सन नेपाल लाइफ इन्स्योरेन्स को निमन्त्रणामा पुनर्वास अाएका नेपालका लोकप्रिय हास्य कलाकार धुर्मुस सुन्तलीले पेट मिचिमिचि हसाए । मंगलवार सन नेपाल लाइफ

अर्थमन्त्री डा. खतिवडा दिल्ली जाँदै

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । तीनदिने सम्मेलनको उद्घाटन