बालिका बलात्कार काण्ड : वडा अध्यक्ष सहित ५
विराटनगर– सुनसरीको इटहरीमा भएको बालिका बलात्कार काण्डमा विचौलियाको भूमिकामा रहेका वडा अध्यक्षसहित ५ जनालाई धरौटीमा रिहा गरिएको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणीराम श्रेष्ठ सहितकालाई सुनसरी प्रशासनले