रवीन्द्र अधिकारीको उद्घोष: त्रिभुवन विमानस्थल २४ सै घण्टा
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने उद्घोष गरेका छन् । मन्त्री अधिकारीले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै हाल नेपाली आकाशमा












