भारतिय प्रहरीको दादागिरी ,नेपाली ट्यांकर चालकमाथि कुटपिट
कैलाली । कैलालीको भारतीय सीमानाका गौरीफन्टा–पलिया सडकखन्डमा ‘साइड’ नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट गरेका छन् । कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन












