
शहरको विकाससँगै अब नगर र गाउँको पनि विकास
गोरखा- नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पालुङटारलाई ४ नम्बर प्रदेशको नमुना नगर बनाउने बताएका छन्। गोरखाको पालुङटार नगरपालिका-६ गाईखुर, कालामाटामा आयोजित तालपोखरी मेलालाई सम्बोधन गर्दै श्रेष्ठले पालुङटारमा रहेको