हुलाकी सडक निर्माणमा मन्त्री बिना मगरको चासो, तिव्रगतीमा
हेमन्त न्यौपाने कञ्चनपुर । सात नम्बर प्रदेशका दुई जिल्ला कञ्चनपुर–कैलालीको सदरमुकाम जोड्ने हुलाकी मार्ग निर्माणमा भइरहेको ढिलासुस्ती र लापरबाहीबारे चासो राख्दै खानेपानी मन्त्री बीना मगरले हुलाकी सडकको ठेक्का पाएका निर्माण












