मालारानिका युवाहरूद्वारा 'भुवन रिजाल बचाऔँ 'अभियानबाट संकलित रकम हस्तान्तरण - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

मालारानिका युवाहरूद्वारा ‘भुवन रिजाल बचाऔँ ‘अभियानबाट संकलित रकम हस्तान्तरण



केशव पोखरेल /दक्षिण कोरिया

रोजगारिकाे सिलसिलामा अर्घाखाँचीको मालारानी गाउँपालिका वाड न.३( साबिकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरूको सङ्गठन गाउँले ग्रुप (WWS)को पहलमा यज्ञ पोखरेल र भगीरथ खनाल को संयोजकत्वमा मालारानि ४ खन नुगालिटोला निवासी ब्रेन ट्युमर रोगि भुवन रिजाल लाई रु.८१०००(एकासी हजार मात्र) कोरियन बोन ८३२०००(आठ लाख बत्तिस हजार मात्र)हस्तान्तरण गरिएको छ। अचानक फेन्ट भई तत्काल हस्पिटल पुर्याउदा ब्रेन ट्युमर जस्तो गम्भीर रोगको समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको(National trama center haspital)को बेड नम्बर ५२४ मा भर्ना भई उपचार गराइरहेका छन्।

रिजालको आर्थिक स्थिति कमजोर भएको र तत्काल ब्रेनको अप्रेसनको लागि ठुलो रकम आवश्यक परेको हुँदा सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि गाउँले ग्रुप (WWS) ले कोरियामा रहेको KB कुकमिन बैङ्कको यज्ञ पोखरेल को खाता नंम्बर (73280101352958)मा सहयोग गर्न आग्रह गरी अभियान चलाएका थिए। उक्त अभियानमा कोरिया स्थित विभिन्न सङ्घ संस्थामा कार्यरत ब्याक्ती तथा सहयोगीहरूबाट सहयोग सङ्कलन गरिएको थियो।सङ्कलित रकम मालारानी ३का युवाहरू अर्जुन पोखरेल, बाबुराम पोखरेल र राजु खनाल द्वारा हस्तान्तरण गरिएको छ।

उक्त रकम ग्रहण गर्दै बिरामी रिजालले भने “सहयोग रकम जुटाऊनुहुने आदरणीय सम्पूर्ण सहयोगी मन हरूमा धेरै धेरै धन्याबाद, यंहाहरुको यही सहयोगले नै नयाँ जीवन पाउने आशा पलाएको छ।”
यस अघिपनि ती युवाहरूको सङ्गठन (WWS) कै पहलमा सोही मालारानी ४उपल्ला बडाचौर स्थित मृगौला पीडित पीताम्बर खनाल र मालारानि २डाडाकटेरि निवासी मृगौला पीडित खुमानन्द भुसाललाई पनि रकम सङ्कलन गरी सहयोग गरेका थिए।

ती युवाहरूले रकम सङ्कलनमा अहोरात्र खटिनु हुने साथीहरू सहयोगी हातहरू रकम हस्तान्तरण मा उपस्थित सम्पूर्ण ब्याक्तित्व हरूलाई गाउँले ग्रुप (WWS) विशेष धन्यवाद सहित बिरामी भुवन रिजालको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

निम्नलिखित व्यक्तिहरूले उक्त अभियानमा सहयोग गरेका थिए ।

सहयोगीहरूको नाम र रकम कोरियन वोनमा:

१यज्ञ पोखरेल खोरधारा ३१००० बोन

२भागिरथ खनाल सिमल्चौर २६००० बोन

३हेमराज पोखरेल घैयार २१००० बोन

४टिकाराम पोखरेल घैयार २१००० बोन

५बिनोद खनाल सिमल्चौर २१००० बोन

६केशव पोखरेल घैयार २१००० बोन

७भेषराज पोखरेल खोरधारा २१००० बोन

८दिपक खनाल सिमल्चौर २१००० बोन

९टोमलाल खनाल सिमल्चौर २१००० बोन

१०कृष्ण खनाल सिमल्चौर २१००० बोन

११बाबुराम पोखरेल खोरधारा २१००० बोन

१२अरुण सेजबाल मालारानी२ १५००० बोन

१३बिनोद खनाल मालारानी३ २५००० बोन

१४तारा खनाल मालारानी ४ २५००० बोन

१५ पदम खनाल बडाचौर २१००० बोन

१६ प्रकाश खनाल मलारानी ४ २१००० बोन

१७ रामु पाण्डे ठुलापोखरा १५००० बोन

१८गौरव ढकाल नुवाकोट १५००० बोन

१९अन्जु केसी रुपन्देही २१००० बोन

२० चित्र ब.खड्का बुटवल ३०००० बोन

२१युवराज ढकाल स्याङ्जा १०००० बोन

२२युवराज मरासिनी ढिकुरा १०००० बोन

२३ युवराज घिमिरे ढिकुरा २१००० बोन
२४दिपक बन्जाडे सन्धिखर्क २०००० बोन

२५लेखराज पोखरेल प्युठान १०००० बोन

२६डेभिड बस्याल डिभर्ना १०००० बोन

२७नारायण गैरे भुमिकास्थान २०००० बोन

२८ज्ञानु झाक्रीगुल्मी २१००० बोन

२९चिरन ज्ञावलि पाल्पा १५००० बोन

३०भानु पन्थि कपिलवस्तु १५००० बोन

३१भरत थापा पाल्पा १५००० बोन

३२हरि प्रसाद पाण्डे छत्रदेब १०००० बोन

३३खिम प्रसाद पाण्डे छ्त्रदेब २१००० बोन

३४युवराज पाण्डे छत्रदेब६ १५००० बोन

३५हरिस विष्ट बैतडी ११००० बोन

३६शान्ति लामा काभ्रे १५००० बोन

३७टंक भुसाल हंसपुर १०००० बोन

३८हरि प्रसाद भुसाल गुल्मी ११००० बोन

३९तिर्थ पोखरेल भुमिकास्थान १००००वोन

४०नेत्र चौधरी सुर्खेत १५००० बोन

४१बिनोद खनाल गुल्मी ११००० बोन

४२कृष गुल्मेली बाबु १०००० बोन

४३चेतनारायण भट्टराई सन्धिखर्क २१०००वोन

४४चुरामणी मरासिनी छत्रदेव १०००० बोन

४५सुन्दर पन्थी सन्धिखर्क १०००० बोन

४६बाबुराम आचार्य सन्धिखर्क १०००० बोन

४७दिनामणी पौडेल पाणिनि १०००० बोन

४८लाल साउद बैतडी २१००० बोन