
सरकारको निर्णयप्रति कांग्रेसको समर्थन
काठमाडौं- यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै यातायात