समाचार Archives - Page 2886 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

स्टार इन्डियाद्वारा ९८ अर्बमा भारतीय क्रिकेटको प्रशारण अधिकार

स्टार इन्डियाले भारतमा हुने अन्तर्राष्ट्रिय टिभी र डिजिटल प्रशारणको अधिकार पाएको छ। स्टार इन्डियाले बिसिसिआईलाई ९४४ मिलियन अमेरिकी डलरमा सो अधिकार किनेको छ । स्टार इण्डियाले आगामी पाँच वर्षका लागि

राबाडा आईपिएल नखेल्ने, दिल्लीलाई झट्का

इन्डियन प्रिमियर लिग आईपिएल आजदेखि सुरु हुँदैछ । तर प्रतियोगिता मुखैमा आउँदा दिल्लीलाई भने ठुलो झट्का लागेको छ । दक्षिण अफ्रिकी बलर कागियो राबाडा चोटका कारण आईपिएल गुमाउने भएका छन

टेलिफोन शुल्क घटाउने घोषणा के भयो मोदी जी ?

प्रधानमन्त्री केपी ओली हाल भारत भ्रमणमा छन् र त्यसक्रममा नेपाल र भारतले सम्भवतः कैयौँ समझदारी पनि गर्नेछन्। कागजमा हुने त्यस्ता समझदारी व्यवहारमा कार्यान्वयन हुन नसकेको तीतो यथार्थ छ। त्यसको एउटा

स्थानीयहरुले नै बन्धक बनाए जिसस प्रमुखलाई !

दोलखा। कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले ६ घण्टा बन्धक बनाएका जिल्ला समन्वय समिति (जिसस) दोलखाका प्रमुख डबल पाण्डेलाई प्रहरीले उद्धार गरेको छ । गाउँपालिका केन्द्र सुनखानी आसपासमा राख्नुपर्ने भन्दै

तोकेको ठाउँमा नजाने कर्मचारीले जागिर छोड्नुहोस : मन्त्री पण्डित

पाल्पा – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् । पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा

आइपिएल आजबाट सुरु, मुम्बई र चेन्नई भिड्ने

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आजबाट सुरु हुँदैछ । शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका

सलमानको मुद्दा हेरेका न्यायाधीशको सरुवा, अब के हुन्छ ?

कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको

सलमान जेलमै, अरबौं फस्दै

कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो

ओलीले मोदीसँग भने: चीनतर्फ ढल्केको छैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न नहुने बताएका छन् । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा

बनेपा – धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट

पाकिस्तान बिरुद्ध ओलीलाई प्रयोग गर्ने मोदीको चाल !

भारत–पाकिस्तान द्वन्द्वका कारण रोकिएको सार्क सम्मेलन इश्लामावादमा आयोजना गर्न काठमाडौंले पहल लिए सकारात्मक बन्ने संकेत दिल्लीले दिएको छ।   प्रधानमन्त्री केपी ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्तामा इश्लामावाद

फेरियो ओलीको बोली: भने – भारतसँग असमझारी छँदै थिएन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ।   साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता