हार्यो रियल मड्रिड, तर पुग्यो सेमिफाइनलमा, रोनाल्डोको पेनाल्टी
साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलको दोस्रो लेगमा गएको वर्षको फाइनलिस्ट युभेन्टससँग पराजित भएर पनि च्याम्पियन्स लिगको सेमिफाइनलका प्रवेश गरेको छ । अवे मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको












