
युवा संघमा ४० वर्ष कटेका नेता आउट
काठमाडौं– नेकपा(एमाल)को भातृ संगठन युवा संघ नेपालका ४० वर्ष उमेर कटेका नेताहरुले संगठनबाट बिदा लिने भएका छन्। संघको बिधानअनुसार ४० वर्षको उमेरहद पार गरेका र जनप्रतिनिधिमा निर्वाचित नेताहरुलाई संगठनको जिम्मेवारीबाट बिदा