समाचार Archives - Page 2844 of 3424 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

विमानस्थलमा सुरु गरिएको ‘अप्रेसन मण्डला’ के हो ?

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरिएका पासपोर्ट प्रयोग गरी अन्तर्राष्ट्रिय अपराधी र आतंकवादीको घुसपैठ रोक्न बिहीबारदेखि अप्रेसन मण्डला सुरु गरेको छ । इन्टरपोलबाट आउने सूचनाका आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यले

पूर्वराजाको पार्टी एकता हल्ला के हो ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरुको पार्टी एकता प्रयास केवल हल्लामात्र भएको बताइएको छ । पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले पूर्वराजाले कुनै पार्टीलाई मिलाउन वा तोड्न भूमिका नखेलेको भन्दै बजारमा

एमाले-माओवादीलाई कांग्रेससँग मिल्न प्रकाशमानको आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई समृद्धिकोे दिशातर्फ लैजानका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले

९५ जनाको क्षमता भएको कारागारमा २७६ कैदीबन्दी

कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्। कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा

भ्रष्टाचार र एकाधिकारको अन्त्य नगरे सम्म निंद्रा लाग्दैन: बादल

रत्ननगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै

प्रदेश ७: मुख्यमन्त्रीकी छोरी सामुदायिक विद्यालयमा भर्ना

धनगढी कैलाली । बैशाख २ गतेदेखि भर्ना अभियान सुरुभए सङ्गै प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ  । अभियानलाई सार्थकता बनाउन र सामुदायिक

नसुध्रनेलाई साफ पार्दै छन सर्वेन्द्र खनाल

नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र गुटबन्दी गर्नेलाई साफ पार्ने बताएका छन्। आजको शुक्रवार साप्ताकिमा प्रहरी महानिरीक्षक खनालसँग केपी ढुंगानाले लिएको अन्तर्वाताको सानो अंशः प्रहरी महानिरीक्षक छान्न

सैनामैनाको कानुन प्रधानमन्त्रीलाई हस्तान्तरण

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीय कानुनको संगालो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १९ वटा ऐन, नियमावली, निर्दे्शिका, कार्यविधिको जानकारी नगरपालिकाले नेपाल सरकारलाई गराएको हो

अब नेपाली युवा अरबमा धाउनु पर्दैनः मन्त्री विष्ट

गुल्मी – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत

पाइपबाट पेट्रोल आउन १५ महिना बाँकी

काठमाडौं । बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । आजको नयाँ पत्रिकाले लेखेको छ –भारतबाट आयातीत पाइप

कमजोर बने देउवा

काठमाडौं । पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र

मिटरमा चल्न नमान्ने सबै ट्याक्सीलाई कारबाही

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलार्इ धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो