कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!
काठमाडौं- स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्पनीले वीरेन्द्र बियर नाम राखेर बेचेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आपत्ति जनाएको












