यसपालीको बुद्धजयन्तीमा मावलीगांउ देवदह पनि सिगाँरिने, तस्बिरसहित
झविन्द्र देवकोटा/ बुटवल। बुद्धजयन्तीका वेला वितेका वर्षमा सुनसान देखिने बुद्धमावली देवदह यस वर्षभने झकिझकाउ देखिने भएको छ । बिश्व शान्तिका अग्रदुत भगवान गौतमबुद्धको मावली गांउ देबदहमा पहिलोपटक औपचारिक रुपमा बुद्धजयन्ती












