नेपाली कांग्रेसको ७ नम्बर प्रदेशसभामा संसदीय दलको नेता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७ नम्बर प्रदेशसभामा संसदीय दलको नेता डा. रणबहादुर रावललाई चयन गरेको छ । कांग्रेस प्रदेशसभा सदस्यहरुको आइतबार बसेको बैठकले रावललाई सर्वसम्मत दलको नेता












