समाचार Archives - Page 2622 of 3424 - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

नविना लामा आफै प्रहरीकहाँ पुगेर गुण्डा नाइके छुटाइन

काठमाडौँ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेको सात घण्टामै नेकपाका नेताको दवावमा छुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार

मुख्यमन्त्री भट्टद्बारा नवनिर्मित नगरपालिका भवनको उद्घाटन (फोटो फिचर)

किशोर तामाङ  कञ्चनपुर, पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिकाको नयाँ निर्मित नगर भवन एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रदेश नम्बर ७ का मुख्य मन्त्री त्रिलोचन भट्टको प्रमुख

लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिको एक बर्ष पुरा, के -के भए त कार्यक्रम तथा योजनाहरु ? (बुदा सहित)

मंगल बास्कोटे / लम्की,कैैैलाली । लम्कीचुहा नगरपालिकामा स्थानीय तहको निर्वाचन पश्चात जनताको नाममा शपथ ग्रहण गरेको आज ठिक एक बर्ष पुरा भएको छ । ठिक एक वर्षे यात्राको स्वर्णिम अवसरमा

लम्कीचुहा नगरपालीकाद्बारा कृषकहरु सम्मानित 

रमित पाण्डे / लम्की,कैलाली । कृषक दिवशको अवसर पारेर लम्कीचुहा नगरपालीका भित्रका कृषकलाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ । लम्कीचुहा नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष तथा

छाडा पशु चौपायाका कारण बौनियामा तनाब

पदम ओझा / बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका भित्रका छाडा पशु  चौपायाका कारण बौनियामा तनाव भएको छ । बर्दगोरिया गाउपालिका कर्यापालिकाको बैठक बसि वडा अध्यक्षहरुको संंयोजकत्वमा यहि २६ गते जुम्लाको

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार

काठमाडौं –डाक्टर गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् । डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आज प्रधानमन्त्री निवास

प्रचण्ड निर्वाचित क्षेत्रमा शहरी विकासका लागि तीन अर्ब

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का

सर्पको डसाइबाट एक युवतीको मृत्यु

सुरुङ्गा– सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ

अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश,कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने

बलिउड अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश गर्ने भएका छन्। उनी २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन्। उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए। बुबालाई

सामुदायिक वनमा झुन्डिएको अवस्थामा लास फेला

बिशाल पाण्डेय / बिरेन्द्र शाह सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं ९ फारमको स्वर्गद्धारी सामुदायिक बनमा झुन्डिएको अवस्थामा लास फेला परेको छ । जंगलमा च्याउँ खोज्न जाने क्रममा

यी हुन् सबैको सामु श्रीमतीको थप्पड खाने बलिउडका कलाकार

एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ । त्यस्तै केहि बलिउड

अविरल वर्षाले भक्तपुरमा एकै परिवारका तीनको मृत्यु

भक्तपुर । गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका