विश्वकप: क्रोएसियाले फाइनल जित्न सक्ने ३ आधार
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा क्रोएसियाले सानदार











