समाचार Archives - Page 2568 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

देउती गुट्का उद्योगमा पुनः बम बिस्फोट

मंगल बास्कोटे / लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ मा आज बिहान अज्ञात समुहले प्रेसर कुकर बम बिस्फोट गराएको छ । लम्की स्थित देउति गुट्का उद्योगको दक्षिणपुर्वि घेरापर्खालमा

१९ लाख अस्पतालका कर्मचारीले झ्वाम !

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

ओखलढुंगा – जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । सामाजिक

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि मन्त्रीसम्म

काठमाडौं – मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर,

आठ दिनपछि नयाँ कानुनः सर्वसाधारणलाई थाहा छैन

काठमाडौं – मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । मुलुकी अपराध संहिता

घोडाघोडी नगरपालिकामा पुनः तालाबन्दी  

बिशाल पाण्डेय सुखड , कैलाली । नेपाल बिद्यार्थी संघले कैलालीको घोडाघोडी नगरपालिकामा बुधबार पुनः तालाबन्दी गरेको छ । आफ्ना मागहरु प्रति नगर प्रमुख सकारात्मक नदेखिएको भन्दै नेबिसंघले दोस्रो पटक तालाबन्दी गरेको

गायिका इन्दु बानियाँको ‘पहिलो प्रेम’ सार्वजनिक(भिडियो सहित)

गायिका इन्दु बानियाँको म्युजिक भिडियो ‘पहिलो प्रेम’ सार्वजनिक भएको छ । नेपाली गीत सङ्गीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरूको बढ्दो सक्रियताकाबीच डेनमार्कमा छायाङ्कन भई निर्माण गरिएको सो म्युजिक भिडियो भर्खरै सार्वजनिक

कांग्रेस नेता चन्द्र भण्डारीको अलग धार !

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीमा व्यक्तिवाद र परिवारवाद हावी भएको बताएका छन्। उनले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै अहिलेको पार्टी नेतृत्व भ्रष्ट्राचार र दलालिकरणमा फसेको बताए। साथै

नेपाली हवाई यात्रुको बिमा रकम बढ्यो: प्रतिव्यक्ति डेढ करोड बढी !

अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको न्यूनतम बिमा रकम बृद्धि हुने भएको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को मन्ट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेपछि नेपालीहरुको हवाई बिमाको

कांग्रेसले यसरी गर्दैछ ओली सरकारको भण्डाफोर !

काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ओली सरकारले अधिकाँस गरिवी र श्रमजीवी जनताको पक्षमा काम नगरी अवैधानिक रुपमा राज्य सत्ताको दोहन गरेको भन्दै राज्यलाई सजग गराउन छायाँ सरकारको गठन

ओली र श्रेष्ठलाई अख्तियारले पक्रियो !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई आज रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । जग्गाको कित्ताकाट

इन्काउन्टर काण्ड: अजयका बाबुको प्रश्न पक्रेको मान्छेलाई चौकी लाने कि जंगल ?

प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ