समाचार Archives - Page 234 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

दुर्घटनमा परे युक्रेनका राष्ट्रपति जेलेन्स्की

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनमा परेका छन्। तर उनी सकुशल रहेको उनका प्रवक्ताले जनाएका छन्। राजाधानी कीभमा एउटा निजी कारसँग जेलेन्स्की सवार कार ठोकिएको उनका प्रवक्तालाई उदृत गर्दै

सन्दीप लामिछानेको पक्षमा खुले प्रमोद खरेल

काठमाडौं- चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् । यौनजन्य कसुरको आरोप खेपिरहेका सन्दीपलाई प्रहरीले पक्राउ गर्ने तयारी

काठमाडौं महानगरभित्र धुम्रपान निषेध, अटेर गरे कारबाही

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती,

अन्तर्राष्ट्रिय कानुन विपरितका गतिविधि गर्दै चीन, दबाबपछि ‘झारा टार्ने काम’

कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुलाई राजनीतिक नेतृत्वले

धेरै स्थानमा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित- यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली छ ।

पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए

मन्त्रिपरिषद्ले भदौ २१ मा विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।

डेंगी सम्बन्धि अनौठा तथ्य, कति पटक हुन्छ डेंगी संक्रमण ?

डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ

झन् फस्दैछन् चोलेन्द्र शमशेर जबरा

काठमाडौं- पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग

‘सरकारी कार्यालयमा ७० प्रतिशत स्वदेशी उत्पादन उपभोग अनिवार्य’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा

विवेकशील साझाका अध्यक्ष भैसकेका रवीन्द्र मिश्र उपाध्यक्षमा घटुवा

काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष भैसकेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा उपाध्यक्ष बन्ने पक्का भैसकेको छ । उनी उपाध्यक्ष बनेर राप्रपामा ‘प्रवेश गर्ने’ भएका छन् । आज या भोलिमा

बन्दसूचीका १८ हजार जना फेरि उम्मेदवार बन्ने बाटो खुल्यो

निर्वाचन सम्बन्धि अन्योल भैरहेका बेला निर्वाचन आयोगले विशेषाधिकार प्रयोग गरेर पुरानो खारेज गरेको छ । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको बन्दसूचीमा रहेका करिब १८ हजार फेरि उम्मेदवार बन्न

कैलाली-४ मा लेखराजलाई भारी पर्लान नैनसिंह?

काठमाडौं- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य नैनसिंह महर बलियो दाबेदारको रुपमा देखिएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरलाई कांग्रेसबाट मुख्य दाबेदारको रुपमा लिइएको हो।