कांग्रेसका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश
नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गरेका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली रास्वपामा प्रवेश गरेको हो । बिहीबार रास्वपा












