बागी उम्मेदवारलाई कांग्रेसले दियो नयाँ अफर
कांग्रेसले संघ तथा प्रदेश सभामा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ। बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट पाँच