
चितवन माओवादीमा एकपछि अर्को संकट- नेतृत्व नै एमाले
नेकपा माओवादी केन्द्रका चितवन जिल्ला सह-इन्चार्ज रमेश रेग्मी ‘अमर’ नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा स्वागत गरिएको छ। रेग्मीसहित माओवादीनिकट प्रेस सेन्टरका