समाचार Archives - Page 1811 of 3422 - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण देखाइयो, तीन मन्त्रीको विवरण

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४–७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको

प्रकाश चन्द भन्छन: विद्यार्थी लुट्ने माफियाको मुटु र दिमाग हल्लाउनुपर्छ

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाश चन्द पछिल्लो समय चितवन मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनको नेतृत्व गरिरहेका छन् । भूमिगत नेता विप्लवका छोरा प्रकाश पेशाले चिकित्सक हुन् । तर, उनी मेडिकल

सर्वेन्द्र खनालको जहाज डुब्दै: यसरी हुँदैछन बर्खास्त

-एमराज खनाल काठमाडौं- प्रहरीको सर्वोच्च पद सम्हालेपश्चात् कैयौँ पटक गृह मन्त्रालयमै बोलाएर हप्काई खाएका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। एकपछि अर्को प्रकरणमा मुछिँदै गएपछि

मन्त्री बास्कोटालाई १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि…

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटामाथि १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्। बिहीबार नेपाल सरकारका निर्णय सार्वजनिक

गाई काट्ने ३ पक्राउ: ५० किलो गाईको मासु बरामद

बाँके – गाई काटेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा-७ बढुवाको खेतमा बुधबार राति गाई काटेकाे आराेपमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो

भूकम्पको धक्का: गोरखा र लम्जुङ बेसरी हल्लियो

काठमाडौं – बिहीवार साँझ भूकम्पको धक्का महसूस गरिएको छ । गोरखा र लम्जुङ जिल्लाको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै

कम्युनिस्टहरु असफल भएपछि चीनबाट नेता बोलाएर ट्युसन पढन लागे: पौडेल

दाङ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्टहरु असफल भएको कारण चीनबाट प्रशिक्षण लिनुपरेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस दाङले श्रीगाउमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै

मेडिकल कलेज सञ्चालक भन्छन: बरु शिक्षामन्त्री फेर्छौँ तर, रकम फिर्ता गर्न सक्दैनौं

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको निर्णयको विरोध

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं– सरकारले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । मंगलवार १४ निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि

२१ वटा नयाँ दलले पाए चुनाव चिह्न: कसको चिह्न के ?

काठमाण्डौ – निर्वाचन आयोगले बिहीबार २१ वटा नयाँ दललाई चुनाव चिह्न प्रदान गरेको छ । आउदो मंसिर १४ गते हुने उपचुनावमा विभिन्न २१ वटा नयाँ दलले चुनाव चिह्न प्राप्त गरेका

को लिएर आउनुहुन्छ ल्याउनुस, मलाई पर्वाह छैन: गोकुल बास्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्। बिहीबार नेपाल सरकारका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा ओयोजित

साउदी राजकुमारले लिए पत्रकार हत्याको जिम्मेवारी

एजेन्सी : साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् । आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो