विश्वकप हेर्न थप ५ सय रूपैयाँ लिन नपाइने,
काठमाडौं- सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्न नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ असुल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। उपभोक्ताहरूका तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम












