समाचार Archives - Page 1662 of 3422 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रधानमन्त्रीलाई फेरि अस्पताल लगियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी अस्पताल लागिएको छ प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लागिएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले

बामदेवले मागे प्रधानमन्त्री, बैठकमा छायो सन्नाटा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमले ‘संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने ढोका खोलिदिनू भनेपछि सन्नाटा छायो ।

अमेरिकाका ठूला शत्रु थिए मारिएका इरानी मेजर सुलेमानी

एजेन्सी- इराकको राजधानी बग्दादमा विमानस्थल नजिक अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी मेजर जनरल कासिम सुलेमानी अमेरिकाका ठूला शत्रु थिए । अमेरिकाको रकेट आक्रमणमा कम्तीमा सातजना मारिएको बताइएको छ । कासिम

नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने तयारी

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने तयारी गरेको खुलेको छ । प्रवक्ता श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ । उनी गत

अबको चुनावमा काङ्ग्रेसलाई मैले पनि भोट हाल्दिन: सुजाता कोइराला

बुटवल – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउने चुनावमा आफूले पनि काङ्ग्रेस पार्टीलाई भोट नहाल्ने बताएकी छन् । उनले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा झर्ने बताउँदै

सुनको मुल्यमा नयाँ रेकर्ड: अझै बढ्ने

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकैदिन

नेपाली कांग्रेसका सांसद शाह पक्राउ

कपिलवस्तु- नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी

कास्कीमा भूकम्प

काठमाडौं । कास्कीमा ३ दशमलव ८ म्याग्‍नि-च्युडको भूकम्प गएको छ । बिहीबार राति ९ बजेर ५९ मिनेटमा कास्कीको गहचोकमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पोशाक दिवसमा अभियन्ताले भने: राष्ट्रिय पोशाक र मिचिएको भूमी चाहियो

काठमाडौं- राष्ट्रीय पोशाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय पोशाक दिवस भव्य रूपमा मनाइएको छ । “मेरो शान,मेरो स्वाभिमान,राष्ट्रीय पोशाक संरक्षण महाअभियान्” भन्ने मुला नारा लिएर बि सं २०७० साल पुष

प्रचण्डको आडमा डीआइजीको निर्देशन नमान्ने एसपी दानबहादुर

काठमाडौँ- प्रदेश प्रहरीले जिल्ला छाड्न निर्देशन दिएको २४ घन्टा बित्न लाग्दा पनि चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सरुवा हुन मानेका छैनन्। प्रहरी प्रधान कार्यालयले केही साता अघि एसपीहरुको सरुवा

दिल्लीमा न्यानो कपडा बाँड्दै ‘हाम्रो स्वाभिमान ट्रस्ट’

नयाँ दिल्ली- हाम्रो स्वाभिमान ट्रस्टले नयाँवर्षको अवसरमा भारतको राजधानी दिल्लीमा गरिब तथा विपन्नहरूलाई न्यानो कपडा वितरण गरेको छ । दिल्लीको लोधि रोडस्थित साईबाबा मन्दिर लगायत विभिन्न स्थानमा लत्ता कपडा तथा

सैनामैना महोत्सवले बौद्धकालिन सभ्यता झल्काउने

नरेश चौधरी/सैनामैना रुपन्देहीको सैनामैनामा लाग्ने महोत्सवले बौद्धकालिन सभ्यतालाई झल्काउने भएको छ । सैनामैनामा बौद्धकालिन सभ्यतासंग जोडिएको ठुलो राजा कुवा, रानी कुवा, ऐतिहासिक स्थल सैनामैना १ बनकट्टामा रहेको छ । उक्त