समाचार Archives - Page 1657 of 3422 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

रिसोर्ट छाडेर जनताको घरमा बास बस्न प्रचण्ड पुगे

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताको घरमा बास बस्न सिन्धुपाल्चोक पुगेका छन् । सोमबार परिवारका सदस्य र सहयोगीहरू बोकेर उनि सिन्धुपाल्चोकको कदमबासमा पुगेका हुन्

साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

लम्की,कैलाली । लम्कीचुहा नगरपालिका- ९ प्रतापपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा आज प्रतापपुरमा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका

सुखडमा घोडाघोडी महोत्सवको तयारी तीब्र

सुखड,कैलाली । कैलालीको घोडाघोडीमा माघ २ देखि १२ गतेसम्म हुन लागेको सांगीतिक तथा पर्यटन महोत्सवको तयारी तीब्र रुपले चलिरहेको आयोजकले जनाएको छ । विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार

जेएनयू हमला भाजपाकै कार्यकर्ताले गरेको खुलासा

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ हिंसात्मक हमला गर्ने राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता भएको खुलेको छ । भारतीय सञ्‍चारमाध्यम स्क्रोल डटकमका अनुसार ह्वाट्सअप म्यासेजका आधारमा उक्त

देउवालाई ज्ञानेन्द्रको हालतमा पुराइदिने प्रदीप पौडेलको चेतावनी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिले मनोमानी गरे ज्ञानेन्द्र शाहको हालतमा पुराइदिने चेतावनी दिएका छन् । उनले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधान अनुसार चल्न

तनहुँमा फेरि चितुवाले बालकको ज्यान लियो, हालसम्म सात बालकको मृत्यु

तनहुँ- तनहुँको आँबुखैरेनीमा फेरि चितुवाले एक बालकको ज्यान लिएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घर नजिक रहेको मामा

अष्ट्रेलियामा डढेलोले केही महिना झनै उग्र रुप लिने

एजेन्सी- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् । सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता

अमेरिकी राष्ट्रपतिको टाउकोको मूल्य ८० मिलियन डलर

एजेन्सी- अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा

अस्ट्रेलियामा पानी पर्‍यो

काठमाडौं- डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र

टेङ्गा नदिमा पक्की पुलको शिलान्यास

विशाल पाण्डेय / सुखड,कैलाली कैलालीको घोडाघोडी नगरपालिका- ४ र ५ जोड्ने टेङ्गा खोलामा पक्की पुल बन्ने भएको छ । गणेशपुर – शितलपुर जोड्ने टेङ्गा नदिमा पक्की पुलको सुदूरपश्चिम प्रदेशका भौतिक

नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने यस्तो छ तयारी

काठमाडौं- नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा

खाडीमा भएका नेपालीको चिन्ता: आक्रमण भए के गर्ने ?

काठमाडौं- अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले