समाचार Archives - Page 1654 of 3422 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

ओलीलाई एक्ल्याउन वामदेव निवासमा गोप्य छलफल

काठमाडौं- सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको

प्रचण्डले, सभामुख छाड्ने भए प्रधानमन्त्री चाहियो भनेपछि…

काठमाडौं- सभामुख चयनको विषयले नेकपामा किचलो थपिँदै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्। यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि

इरानमा जहाज दुर्घटना: १ सय ६७ जनाको मृत्यु

काठमाण्डाै – इरानमा भएको हवाई जहाज दुर्घटना परि जहाजमा सवार १ सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्य सबैकाे ज्यान गएकाे छ । दुर्घटनामा विमानमा सवार सबैको

शाही भूमिका छाड्ने राजकुमार ह्यारी र मेगनको घोषणा: काम खोज्दै

एजेन्सी- ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका

बास्कोटा भन्छन: राजिनामा दिएर आन्दोलन गर्छु

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले

दुनियाँ बदल्न हिँडेका कमरेडहरु ‘राम्री’ च्याप्दै कुलेलम

काठमाडौं- दुनियाँ बदल्न हिँडेका मान्छेहरु नै यसरी बदलिए कि, सुन्दा पनि घृणा लाग्ने। निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरुको हकमा लागू नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन विताउन

इराकमा नेपालीहरूका यस्ता छन् दर्दनाक पिडा

काठमाडौं- इराकको राजधानी बग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा कराइरहेको सुनिन्थ्यो

शक्तिशाली सैन्य गुप्तचर बनाउने तयारी: यादवले फिर्ता गरिदिएका थिए फाइल

काठमाडौँ- सरकारले शक्तिशाली सैन्य गुप्तचर विभाग बनाउन अगाडि सारेको विधेयक तत्कालीन उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले फिर्ता गरिदिएको थाहा भएको छ । यादवले सरकारबाट बाहिरिनुअघि सैन्य गुप्तचर विभाग बनाउनेसम्बन्धी रक्षा मन्त्रालयको

घटे पर्यटक

काठमाडौं- २० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले

सूचनाप्रविधि विद्येयकमा बैंकहरुको पनि असन्तुष्टि

काठमाडौं- पछिल्लो समयमा विवादित बन्न पुगेको सूचनाप्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही

राजपा केन्द्रीय नेताले गरे ५ अर्ब ठगी: २ सय विपन्न परिवारको बिल्लीबाँठ

काठमाडौं- मिटर ब्याज काण्डमा श्याम परदेशी पछी सर्लाहीमा अर्को समुहले दुई सय विपन्न परिवारलाई बिल्लीबाँठ पारेको भेटिएको छ । झन्डै दुईसय विपन्न परिवारलाई ऋण दिएर उनीहरुबाट चर्को रकम असुल गरी

नेकपाभित्र पूर्वमाओवादीहरूको ‘बोल्ती बन्द’

नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता ठूलो र चर्को बहसमा जोडिएका छैनन्, जब कि पूर्वमाओवादीमा हुँदा उनीहरूले कहिलेकाहीँ सीमासमेत तोडेर ‘उग्र’ बहस गर्थे। तर, ती नेता तत्कालीन एमाले र माओवादीबीच एकता